यहोशू 24:26
यहोशू 24:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी सबै कुराहरू यहोशूले परमेश्वरका व्यवस्थाको पुस्तकमा लेखे। अनि तिनले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुका पवित्रस्थाननेरका रूखमुनि स्थापना गरे।
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्यहोशू 24:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि यहोशूले ती कुराहरू परमेश्वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे।
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्