यहोशू 24:16
यहोशू 24:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्।
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्यहोशू 24:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मानिसहरूले जवाफ दिए, “हामीले याहवेहलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्ने, यस्तो काम हामीबाट कदापि नहोस्!
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्