यहोशू 24:14
यहोशू 24:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यसकारण अब परमप्रभुको भय मान, र सारा विश्वस्ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्याँक, र परमप्रभुको सेवा गर।
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्यहोशू 24:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यसकारण अब याहवेहको डर मानेर पूर्ण विश्वासयोग्यतामा उहाँको सेवा गर। तिमीहरूका पितापुर्खाहरूले नदीपारि र इजिप्टमा पुजेका देवी-देवताहरू फ्याँक र याहवेहको सेवा गर।
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्यहोशू 24:14 पवित्र बाइबल (NERV)
तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ।
शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्