यहोशू 23:10
यहोशू 23:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ।
शेयर गर्नुहोस्
यहोशू 23 पढ्नुहोस्यहोशू 23:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ।
शेयर गर्नुहोस्
यहोशू 23 पढ्नुहोस्