यहोशू 23:1
यहोशू 23:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब धेरै दिनपछि, जब परमप्रभुले इस्राएलीहरूलाई वरिपरिका सबै शत्रुहरूबाट विश्राम दिनुभएको थियो, र यहोशू वृद्ध भएर निकै उमेर खाइसकेका थिए
शेयर गर्नुहोस्
यहोशू 23 पढ्नुहोस्यहोशू 23:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धेरै समय बितेपछि याहवेहले इस्राएललाई तिनीहरूका चारैतिरका सबै शत्रुहरूदेखि विश्राम दिनुभयो। अनि त्यस बेलासम्ममा यहोशू वृद्ध भइसकेका थिए।
शेयर गर्नुहोस्
यहोशू 23 पढ्नुहोस्