यहोशू 2:9
यहोशू 2:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र त्यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्दाहरू तपाईंहरूको भयले काम्न थालेका छन्।
शेयर गर्नुहोस्
यहोशू 2 पढ्नुहोस्यहोशू 2:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि जासुसहरूलाई भनी, “याहवेहले यो देश तपाईंहरूलाई दिनुभएको छ भनी म जान्दछु। अनि तपाईंहरूको भयङ्ककर डरले हामीलाई छोपेको छ। यसकारण देशमा बस्ने सबै मानिसहरू तपाईंहरूको कारण डरले भयभीत भएका छन्।
शेयर गर्नुहोस्
यहोशू 2 पढ्नुहोस्