यहोशू 2:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
यहोशू 2:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई
यहोशू 2:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
राती तिनीहरू सुत्नुअघि राहाब कौसीमा गई
यहोशू 2:8 NERV (पवित्र बाइबल)
दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्।
यहोशू 2:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राति ती जासुसहरू सुत्नुभन्दा अगि त्यो स्त्री माथि कौसीमा गई।