Skip to content
बाइबल एप लोगो

यहोशू 2:7 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यहोशू 2:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

खेद्‌ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्‌दै यर्दनका जँघारहरू पुग्‍ने बाटोतिर लागे। तिनीहरूलाई खेद्‌नेहरू बाहिर निस्‍कने बित्तिकै सहरको मूल ढोका बन्‍द भयो।

शेयर गर्नुहोस्
यहोशू 2 NNRV

यहोशू 2:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

राजाका मानिसहरू सहरबाट निस्‍किगए र ढोका बन्‍द भयो। तिनीहरू इस्राएली जासूसहरूको खोजी गर्दै यर्दन पार गर्ने घाटसम्‍म गए।

शेयर गर्नुहोस्
यहोशू 2 सरल नेपाली

यहोशू 2:7 NERV (पवित्र बाइबल)

यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरू इस्राएलका ती दुइ मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।

शेयर गर्नुहोस्
यहोशू 2 NERV

यहोशू 2:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।

शेयर गर्नुहोस्
यहोशू 2 NCV