यहोशू 2:3
यहोशू 2:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्।”
शेयर गर्नुहोस्
यहोशू 2 पढ्नुहोस्यहोशू 2:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण यरीहोको राजाले राहाबकहाँ यो समाचार पठाए: “तँकहाँ आएर तेरो घरभित्र बसेका मानिसहरूलाई बाहिर निकालेर ले; किनकि तिनीहरू समस्त देशको भेद लिन आएका छन्।”
शेयर गर्नुहोस्
यहोशू 2 पढ्नुहोस्