Skip to content
बाइबल एप लोगो

यहोशू 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यहोशू 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्‌।”

शेयर गर्नुहोस्
यहोशू 2 NNRV

यहोशू 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यरीहोका राजाले केही इस्राएलीहरू देशको भेद लिनलाई त्‍यस रात आएका थिए भनी सुने

शेयर गर्नुहोस्
यहोशू 2 सरल नेपाली

यहोशू 2:2 NERV (पवित्र बाइबल)

कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।”

शेयर गर्नुहोस्
यहोशू 2 NERV

यहोशू 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यरीहोको राजालाई यसो भनियो, “सुन्‍नुहोस्, आज राति यस देशको भेद लिन भनी केही इस्राएलीहरू यहाँ आएका छन्।”

शेयर गर्नुहोस्
यहोशू 2 NCV