सामग्रीमा जानुहोस्

यहोशू 2:17 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यहोशू 2:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ती मानिसहरूले त्‍यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ यी कुरा नभएमा हामीमाथि लागू हुनेछैन।

यहोशू 2 NNRV

यहोशू 2:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ती मानिसहरूले त्‍यसलाई भने, “तिमीले हामीलाई गर्न लाएको प्रतिज्ञा हामी पालन गर्नेछौं।

यहोशू 2 सरल नेपाली

यहोशू 2:17 NERV (पवित्र बाइबल)

ती मानिसहरूले तिनलाई भने, “हामीले तिमीसँग प्रतिज्ञा गर्यौं। तर तिमीले हाम्रा आदेशहरू पालन गर्नुपर्छ, नत्र हामीले गरेको प्रतिज्ञा प्रति हामी उत्तरदायी हुने छैनौं।

यहोशू 2 NERV

यहोशू 2:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

ती मानिसहरूले त्यसलाई भने, “तिमीले हामीलाई खान लगाएको शपथ हामी पूरा गर्नेछौँ

यहोशू 2 NCV