यहोशू 2:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्
यहोशू 2:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्युबाट बचाउनुहुनेछ।”
यहोशू 2:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
मेरा आमा-बुबा, भाइ-बहिनी र तिनका परिवार पनि बचाउनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्। हामीलाई मृत्युबाट बचाउनुहोस्!”
यहोशू 2:13 NERV (पवित्र बाइबल)
मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।”
यहोशू 2:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि तपाईंहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरू र तिनीहरूका सबै परिवारका जनहरूका जीवनको रक्षा गरिदिनुहुनेछ, अर्थात् तपाईंहरूले हामीलाई मृत्युबाट बचाउनुहुनेछ।”