यहोशू 2:11
यहोशू 2:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो सुन्ने बित्तिकै हामी ब्याकुल बन्यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
यहोशू 2 पढ्नुहोस्यहोशू 2:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्वर हुनुहुन्छ।
शेयर गर्नुहोस्
यहोशू 2 पढ्नुहोस्