यहोशू 18:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
यहोशू 18:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर इस्राएलीहरूमा आ-आफ्नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए।
यहोशू 18:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
अझै इस्राएलीहरूमध्ये सात कुल बाँकी थिए, जसले देशको आ-आफ्ना भाग पाएका थिएनन्।
यहोशू 18:2 NERV (पवित्र बाइबल)
तर त्यस समय त्यहाँ अझ इस्राएलका सात कुल समूहहरू थिए परमेश्वरले भाकल गर्नु भएको भूमि तिनीहरूलाई अझ सम्म पनि प्राप्त भएको थिएन।
यहोशू 18:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इस्राएलीहरूका सात वटा कुलहरू बाँकी थिए, जसले उत्तराधिकारको भाग अझै पाएका थिएनन्।