यहोशू 13:1
यहोशू 13:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब यहोशू वृद्ध भए र दिन धेरै खाइसकेका थिए, परमप्रभुले तिनलाई भन्नुभयो, “तँ वृद्ध भइस् अनि तेरो उमेर धेरै भयो, तर अझै धेरै देश अधिकारमा ल्याउन बाँकी छन्।
शेयर गर्नुहोस्
यहोशू 13 पढ्नुहोस्यहोशू 13:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब यहोशू धेरै वृद्ध भए, तब याहवेहले तिनलाई भन्नुभयो, “तँ धेरै वृद्ध भएको छस्। तर अधिकार गर्नुपर्ने देशहरू अझ धेरै छन्।
शेयर गर्नुहोस्
यहोशू 13 पढ्नुहोस्