यहोशू 10:8
यहोशू 10:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा किनकि मैले उनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। उनीहरू एक जना पनि तेरो सामुन्ने टिक्न सक्नेछैन।”
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्यहोशू 10:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि याहवेहले यहोशूलाई भन्नुभयो, “तिनीहरूसँग नडरा। मैले तिनीहरूलाई तेरो हातमा सुम्पिदिएको छु। तिनीहरूमध्ये कोही पनि तेरो सामु टिक्न सक्नेछैन।”
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्