यहोशू 10:14
यहोशू 10:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिनजस्तो उहिले र पछि कहिले भएन। अवश्य इस्राएलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्यहोशू 10:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले यसरी मानिसको प्रार्थना सुन्नुभएको घटना न त पहिले, न त पछि कहिल्यै कुनै दिन नै भयो। निश्चय नै याहवेह इस्राएलको पक्षमा लडिरहनुभएको थियो!
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्