यहोशू 10:13
यहोशू 10:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जाति शत्रुमाथि प्रतिशोध नलिउञ्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको उल्लेख याशारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्यहोशू 10:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्यो।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्