यहोशू 10:11
यहोशू 10:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरूका सामुन्नेबाट उनीहरू जसै बेथ-होरोनदेखि आजेकासम्मै ओह्रालोमा भाग्दैथिए, परमप्रभुले स्वर्गबाट उनीहरूमाथि ठूला-ठूला असिना झारिदिनुभयो। उनीहरूमध्ये इस्राएलीहरूले तरवारले मारेका भन्दा धेरै जना असिनाले मरे।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्यहोशू 10:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू इस्राएलीहरूको सामुबाट बेथ-होरोनदेखि अजेकासम्म बाटोमा भाग्दैगर्दा याहवेहले तिनीहरूमाथि आकाशबाट ठूला-ठूला असिनाहरू ओइर्याइदिनुभयो। अनि इस्राएलीहरूका तरवारले मारेकाभन्दा असिनाले धेरै जना मरे।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्यहोशू 10:11 पवित्र बाइबल (NERV)
जब तिनीहरूले शत्रुहरूलाई ओह्रालो बाटोमा बेथारोन देखि आजेकासम्म शत्रुहरूलाई खेद्दै थिए, परमप्रभुले आकाशबाट ठूला-ठूला असिना खसाउनु भयो। यी ठूला-ठूला असिनाहरूद्वारा अनेक शत्रुहरू मारिए। इस्राएली सैनिकहरूका तरवारले भन्दा असिनाद्वारा धेरै मानिसहरूको मृत्यु भयो।
शेयर गर्नुहोस्
यहोशू 10 पढ्नुहोस्