यहोशू 1:7
यहोशू 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बलियो र अति साहसी हो। मेरो दास मोशाले तँलाई आज्ञा गरेअनुसार सबै व्यवस्था पालन गर्। त्यसबाट दाहिनेतिर वा देब्रेतिर नफर्कनू, र तँ जहीँ गए पनि सफलता पाउनेछस्।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“बलियो र खूब साहसी बन्। मेरो सेवक मोशाले तँलाई दिएको सारा व्यवस्था होसियारीसाथ पालन गर्; त्यसबाट दायाँ अथवा बायाँतिर नलाग्नू। तँ जहाँ गए तापनि सफलता पाउनेछस्।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्