यहोशू 1:6
यहोशू 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“बलियो र साहसी बन्; किनकि तैँले नै यी मानिसहरूलाई मैले तिनीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी शपथ खाएको देशमा अधिकार गर्नलाई अगुवाइ गर्नेछस्।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्