यहोशू 1:4
यहोशू 1:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूको देशको सिमाना उजाडस्थानदेखि लेबनानसम्म लिएर महानदी अर्थात् यूफ्रेटिस नदीदेखि हित्तीहरूको सबै देश अर्थात् पश्चिममा भूमध्य सागरसम्म हुनेछ।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्