यहोशू 1:2
यहोशू 1:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“मेरो सेवक मोशाको मृत्यु भइसक्यो। यसकारण अब तँ र यी मानिसहरू यर्दन नदी तरेर मैले तिनीहरूलाई अर्थात् इस्राएलीहरूलाई दिन लागेको देशमा जानलाई तयारी गर्।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्