यहोशू 1:18
यहोशू 1:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंका आज्ञाका विरुद्धमा जो खड़ा होला र तपाईंले आज्ञा गर्नुभएका वचनहरू पालन नगर्ने जो होला, त्यो मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्।”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंको वचनको विरुद्ध विद्रोह गर्ने र तपाईंले आज्ञा गर्नुभएको कुरा पालन नगर्ने जोसुकै पनि मारिनेछ। केवल तपाईं बलियो र साहसी हुनुहोस्!”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्