यहोशू 1:16
यहोशू 1:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनीहरूले यहोशूलाई यसरी उत्तर दिए, “तपाईंले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ त्यो हामी गर्नेछौं, र तपाईंले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, हामी त्यहाँ जानेछौं।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तिनीहरूले यहोशूलाई जवाफ दिए, “तपाईंले हामीलाई आज्ञा दिनुभएका सबै कुराहरू हामी गर्नेछौँ, र तपाईंले हामीलाई जहाँ पठाउनुहुन्छ, त्यहीँ जानेछौँ।
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्