यहोशू 1:11
यहोशू 1:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आ-आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’।”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्यहोशू 1:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“छाउनीभित्र गएर मानिसहरूलाई भन, ‘तिमीहरूका खाने कुराहरूको बन्दोबस्त गर। अबको तीन दिनमा याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्नो उत्तराधिकारको रूपमा दिनुहुने देशमाथि अधिकार गर्न तिमीहरू यर्दन नदी पार गरेर जानेछौ।’ ”
शेयर गर्नुहोस्
यहोशू 1 पढ्नुहोस्