योना 3:10
योना 3:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्ना कुमार्गबाट फर्केर आए भन्ने परमेश्वरले देख्नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन।
शेयर गर्नुहोस्
योना 3 पढ्नुहोस्योना 3:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब परमेश्वरले तिनीहरूले गरेका काम र तिनीहरू आफ्ना दुष्ट चालहरूबाट फर्केको देख्नुभयो, तब उहाँ दयाले भरिनुभयो र उहाँले दिनुभएको सर्वनाशको धम्की तिनीहरूमाथि ल्याउनुभएन।
शेयर गर्नुहोस्
योना 3 पढ्नुहोस्