योना 2:7
योना 2:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जब मेरो प्राण जाँदै थियो तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें र तपाईंको पवित्र मन्दिरमा मेरो बिन्ती तपाईंले सुन्नुभयो।
शेयर गर्नुहोस्
योना 2 पढ्नुहोस्योना 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
शेयर गर्नुहोस्
योना 2 पढ्नुहोस्योना 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो।
शेयर गर्नुहोस्
योना 2 पढ्नुहोस्योना 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो।
शेयर गर्नुहोस्
योना 2 पढ्नुहोस्