योना 2:2
योना 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भने, “मैले आफ्नो सङ्कष्टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्ति मैले पुकारें, र तपाईंले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो।
शेयर गर्नुहोस्
योना 2 पढ्नुहोस्योना 2:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो।
शेयर गर्नुहोस्
योना 2 पढ्नुहोस्