योना 1:12
योना 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।”
शेयर गर्नुहोस्
योना 1 पढ्नुहोस्योना 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।”
शेयर गर्नुहोस्
योना 1 पढ्नुहोस्