योएल 2:10
योएल 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वी तिनीहरूका सामुन्ने काम्छ, आकाश थरथराउँछ। सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिँदैनन्।
शेयर गर्नुहोस्
योएल 2 पढ्नुहोस्योएल 2:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूका सामु पृथ्वी थर्किन्छ; आकाश थरथर काम्छ, सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; अनि ताराहरू पनि चम्कँदैनन्।
शेयर गर्नुहोस्
योएल 2 पढ्नुहोस्