योएल 1:13
योएल 1:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे पूजाहारी हो, भाङ्ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्वरका सेवक हो, भाङ्ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्वरको भवनमा अन्नबलि र अर्घ-बलि रोकिएका छन्।
शेयर गर्नुहोस्
योएल 1 पढ्नुहोस्योएल 1:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्।
शेयर गर्नुहोस्
योएल 1 पढ्नुहोस्