योएल 1:12
योएल 1:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाखको बोट ओइलायो, नेभाराको बोट सुक्यो। अनार, खजूर र स्याउको बोट, अर्थात् खेतका सबै रूखहरू ओइलाएका छन्। निश्चय नै मानिस-जातिका सन्तानको आनन्द सुकिगएको छ।
शेयर गर्नुहोस्
योएल 1 पढ्नुहोस्योएल 1:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्चय नै मानिसको आनन्दको अन्त्य भएको छ।
शेयर गर्नुहोस्
योएल 1 पढ्नुहोस्