अय्यूब 9:9
अय्यूब 9:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।
शेयर गर्नुहोस्
अय्यूब 9 पढ्नुहोस्अय्यूब 9:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ सप्तर्षि, मृगशिरा, किरकिटी नक्षत्रहरू र दक्षिणका तारामण्डलहरूका सृष्टिकर्ता हुनुहुन्छ।
शेयर गर्नुहोस्
अय्यूब 9 पढ्नुहोस्