अय्यूब 5:8-9
अय्यूब 5:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर यदि म भएको भए, म मेरो अर्जी परमेश्वरमा नै चढ़ाउने थिएँ, र मेरो मामिला उहाँकै सामुन्ने राख्नेथिएँ। उहाँले महान् र बुझ्न नसकिने कार्यहरू, अनगन्ती आश्चर्यकर्महरू गर्नुहुन्छ।
शेयर गर्नुहोस्
अय्यूब 5 पढ्नुहोस्अय्यूब 5:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर यदि म तपाईंको ठाउँमा भएको भए, परमेश्वरलाई बिन्ती चढाउनेथिएँ; मेरो मामिला उहाँको सामु पेश गर्नेथिएँ। परमेश्वरले हामीले बुझ्नै नसकिने अद्भुत कार्यहरू, र गन्नै नसकिने अचम्मका कामहरू गर्नुहुन्छ
शेयर गर्नुहोस्
अय्यूब 5 पढ्नुहोस्