अय्‍यूब 35:7 - Compare All Versions

अय्‍यूब 35:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तपाईं धर्मी हुनुभयो भने तपाईंले उहाँलाई के दिनुहुन्‍छ? अथवा तपाईंबाट उहाँलाई के लाभ हुन्‍छ र?

शेयर गर्नुहोस्
अय्‍यूब 35 NNRV

अय्‍यूब 35:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यदि तपाईं धर्मी हुनुहुन्छ भने तापनि तपाईंले उहाँलाई के दिनुहुन्छ, अर्थात् उहाँले तपाईंका हातबाट के पाउनुहुन्छ र?

शेयर गर्नुहोस्
अय्‍यूब 35 NCV

अय्‍यूब 35:7 NERV (पवित्र बाइबल)

अनि अय्यूब, तिमी असल छौ भने त्यसले परमेश्वरलाई सहयोग गर्दैन्। परमेश्वरले तिमीदेखि केही पनि पाउनु हुन्न।

शेयर गर्नुहोस्
अय्‍यूब 35 NERV

अय्‍यूब 35:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तपाईं धर्मी हुँदा परमेश्‍वरलाई केही फाइदा हुन्‍छ र? उहाँलाई तपाईंको कुनै पनि थोकको खाँचो छैन।

शेयर गर्नुहोस्
अय्‍यूब 35 सरल नेपाली