अय्यूब 3:1-3
अय्यूब 3:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब अय्यूबले आफ्नो मुख खोलेर, आफ्नो जन्मेको दिनलाई धिक्कार्न लागे। अनि तिनले भने: “धिक्कार होस्, म जन्मेको दिनलाई, ‘एउटा बालकको जन्म भयो’ भनिएको रात।
शेयर गर्नुहोस्
अय्यूब 3 पढ्नुहोस्अय्यूब 3:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि इयोबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई धिक्कार्न थाले। तिनले भने: “म जन्मेको त्यस दिनलाई धिक्कार होस्! र ‘एउटा छोराको गर्भधारण भयो’ भनेर भनिएको त्यस रात पनि मेटिओस्!
शेयर गर्नुहोस्
अय्यूब 3 पढ्नुहोस्