अय्यूब 25:5-6
अय्यूब 25:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको दृष्टिमा जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन् भने, झन् मानिस, जो कीरा मात्र हो, त्यो परमेश्वरको दृष्टिमा के मोलको छ र?”
शेयर गर्नुहोस्
अय्यूब 25 पढ्नुहोस्अय्यूब 25:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँको दृष्टिमा त चन्द्रमा पनि चहकिलो छैन, र ताराहरू पनि शुद्ध छैनन् भने, मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”
शेयर गर्नुहोस्
अय्यूब 25 पढ्नुहोस्