अय्यूब 2:6
अय्यूब 2:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले शैतानलाई भन्नुभयो, “लौ त, त्यसो भए त्यो तेरो हातमा छ। तर त्यसको ज्यानचाहिँ छोड़िदे।”
शेयर गर्नुहोस्
अय्यूब 2 पढ्नुहोस्अय्यूब 2:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले शैतानलाई भन्नुभयो, “ठिक छ, त्यो तेरै हातमा छ, तर तैँले त्यसको ज्यानचाहिँ छोडिदे।”
शेयर गर्नुहोस्
अय्यूब 2 पढ्नुहोस्