अय्यूब 13:16
अय्यूब 13:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अवश्य यो मेरो छुटकाराको निम्ति हुनेछ। किनकि कुनै पनि ईश्वरहीन मानिस उहाँको सामुन्ने आउने आँट गर्दैन।
शेयर गर्नुहोस्
अय्यूब 13 पढ्नुहोस्अय्यूब 13:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सम्भवतः, यी कुराहरू मेरो छुटकाराको निम्ति हुनेछन्, किनकि दुष्ट मानिसहरू उहाँको सामु आउने साहस गर्न सक्दैनन्!
शेयर गर्नुहोस्
अय्यूब 13 पढ्नुहोस्