यूहन्ना 9:4
यूहन्ना 9:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 9 पढ्नुहोस्यूहन्ना 9:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन।
शेयर गर्नुहोस्
यूहन्ना 9 पढ्नुहोस्