यूहन्ना 8:7 - Compare All Versions
यूहन्ना 8:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।”
शेयर गर्नुहोस्
यूहन्ना 8 NNRVयूहन्ना 8:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले पहिले यस स्त्रीलाई ढुङ्गाले हानोस्।”
शेयर गर्नुहोस्
यूहन्ना 8 NCVयूहन्ना 8:7 NERV (पवित्र बाइबल)
यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्।”
शेयर गर्नुहोस्
यूहन्ना 8 NERVयूहन्ना 8:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्यसैले येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “जसले कहिल्यै पाप गरेको छैन, त्यसले नै सबैभन्दा पहिले यो स्त्रीलाई ढुङ्गाले हानोस्।”
शेयर गर्नुहोस्
यूहन्ना 8 सरल नेपाली