यूहन्ना 8:23
यूहन्ना 8:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ।
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्यूहन्ना 8:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू तलबाटका हौ, तर मचाहिँ माथिबाटको हुँ। तिमीहरू यस संसारका हौ, तर मचाहिँ यस संसारको होइनँ।
शेयर गर्नुहोस्
यूहन्ना 8 पढ्नुहोस्