यूहन्ना 7:39
यूहन्ना 7:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन।
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्यूहन्ना 7:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो कुरा उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। त्यस बेलासम्म पवित्र आत्मा दिइएको थिएन। किनकि येशू अझैसम्म महिमित हुनुभएको थिएन।
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्