यूहन्ना 7:38
यूहन्ना 7:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार ‘त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्’।”
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्यूहन्ना 7:38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेअनुसार तिनीहरूका अन्तस्करणबाट जिउँदो पानीका नदीहरू बगेर निस्कनेछन्।”
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्यूहन्ना 7:38 पवित्र बाइबल (NERV)
यदि कुनै मानिसले मलाई विश्वास गर्छ भने, उसको हृदयबाट जिउँदो पानी बग्नेछ। धर्मशास्त्रमा यही लेखिएकोछ।”
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्