यूहन्ना 7:16
यूहन्ना 7:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो, “मेरो शिक्षा मेरै होइन, तर उहाँको हो, जसले मलाई पठाउनुभयो।
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्यूहन्ना 7:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “मेरो शिक्षा मेरो आफ्नै होइन। यो त उहाँबाट आउँछ, जसले मलाई पठाउनुभयो।
शेयर गर्नुहोस्
यूहन्ना 7 पढ्नुहोस्