यूहन्ना 5:39
यूहन्ना 5:39 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:39 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू लगनशील भई धर्मशास्त्रमा खोजी गर्दछौ। किनकि तिमीहरूले त्यसद्वारा तिमीहरूलाई अनन्त जीवन मिल्छ भनी विचार गर्दछौ। ती धर्मशास्त्रहरूले नै मेरो विषयमा गवाही दिन्छन्
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्