यूहन्ना 5:25
यूहन्ना 5:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै, म तिमीहरूलाई भन्दछु, त्यो समय आइरहेछ, र त्यो समय अहिले हो, जब मृतकहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्, र सुन्नेहरू बाँच्नेछन्।
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्यूहन्ना 5:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई साँच्चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्वरका पुत्रको सोर सुन्नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
शेयर गर्नुहोस्
यूहन्ना 5 पढ्नुहोस्