यूहन्ना 21:3
यूहन्ना 21:3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि सिमोन पत्रुसले साथीहरूलाई भने, “म त माछा मार्न जान्छु।” अरूहरूले भने, “हामी पनि तिमीसँगै जान्छौं।” अनि तिनीहरू गएर नाउमा चढे, तर तिनीहरूले रातभरिमा एउटै माछा पनि पक्रिन सकेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 21 पढ्नुहोस्यूहन्ना 21:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्यो रात तिनीहरूले केही पक्रेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 21 पढ्नुहोस्यूहन्ना 21:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जान्छु।” अनि तिनीहरूले भने, “हामी पनि तिमीसँगै जान्छौँ।” अनि तिनीहरू गए, र डुङ्गामा चढे; तर तिनीहरूले रातभरि पनि एउटै माछा मार्न सकेनन्।
शेयर गर्नुहोस्
यूहन्ना 21 पढ्नुहोस्