यूहन्ना 2:19 - Compare All Versions
यूहन्ना 2:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु।”
शेयर गर्नुहोस्
यूहन्ना 2 NNRVयूहन्ना 2:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।”
शेयर गर्नुहोस्
यूहन्ना 2 NCVयूहन्ना 2:19 NERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
शेयर गर्नुहोस्
यूहन्ना 2 NERVयूहन्ना 2:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्नुभयो, “यस मन्दिरलाई भत्काओ अनि म यसलाई तीन दिनमा फेरि बनाउनेछु।”
शेयर गर्नुहोस्
यूहन्ना 2 सरल नेपाली